ग्यालेक्सी युवा क्लबको आयोजनामा ८२ जनाले गरे रक्तदान

ग्यालेक्सी युवा क्लबको आयोजनामा ८२ जनाले गरे रक्तदान

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बिरगंज , असोज १७ गते । बिरगंज महानगर पालिका वडा न.१४ मा ग्यालेक्सी युवा क्लबको आयोजना र एल। एस। न्युरो एन्ड जेनरल हस्पिटल प्रा.लि.को सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ८ महिला सहित ८२ जनाले रक्तदान गरेका थिए ।

ग्यालेक्सी युवा क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्ग्टा , नेपाली काङ्ग्रेसका नेता रामनारायण प्रसाद कुर्मी , एल.एस. न्युरो अस्पतालका संचालक श्यामबाबु प्रसाद , नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा बारा जिल्ला तरुण दलका अध्यक्ष लोकेश सिंह , दुगड ग्रुपका कन्ट्रि हेड फाईनान्स मेनेजर श्याम पटेल , क्लबका उपाध्यक्ष वेद प्रकाश कुर्मी , विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि र युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ