रेकर्ड ब्रेकः उपत्यकामा १६३८ जना संक्रमित थपिए

रेकर्ड ब्रेकः उपत्यकामा १६३८ जना संक्रमित थपिए

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

असोज १६ काठमाण्डौं । देशको राजधानी र बढी जनघनत्व रहेको उपत्यकामा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । आज मात्रै हाल सम्मकै सबै भन्दा धेरै उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन् ।
त्यस मध्य काठमाण्डौमा मात्रै १२ सय ८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित थपिएका छन् । उपत्यकामा दिन दिनै बढ्दो कोरोना संक्रमण र संक्रमितहरुलाई अस्पतालमा व्यवस्थापन गर्न नसकिएको र कन्ट्याक्ट ट्रेसिङ पनि हुन नसकेकोले चिन्ता बढेको पाईएको छ । आज देशभर २७२२ जना संक्रमित थपिएका थिए ।

यस अघि हजार भन्दा कम संक्रमित देखिएको उपत्यकामा आज एक्कासी अत्याधिक संक्रमित फेला परेर २ हजार नजिक देखा परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ