असोज १५ काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज ९४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन् । यो सगैँ उपत्यकामा संक्रमितको संख्या २४ हजार हाराहारी पुगेको छ । सबै भन्दा बढी जनघनत्व रहेको उपत्यकामा कोरोना नियन्त्रण बाहिर जादै गरेको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline