किर्ते परिक्षा सन्चालन गर्ने नक्कली ईन्सपेक्टर र २ जना महिला सहित २७ जना पक्राउ

किर्ते परिक्षा सन्चालन गर्ने नक्कली ईन्सपेक्टर र २ जना महिला सहित २७ जना पक्राउ

  • बिहिबार, अशोज १५, २०७७
  • राहुल गुप्ता

  • 14.6K
    SHARES

बिरगंज , असोज १५ गते । नेपाल प्रहरी तथा अनुसन्धान व्युरोले विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने २ जना महिलासहित ६ परिक्षार्थी गरी २७ जना पक्राउ परेका छन् ।

पर्साको बिरगंज महानगर पालिका वडा न १६ बाट बुधबार २१ जना पक्राउ परेका छन । नक्कली प्रहरी निरीक्षक बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा पर्सा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो।

गोप्य रुपमा यसरी परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा वडा प्रहारी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटिएको प्रहरीको टोलिले नक्कली प्रहरी निरीक्षक सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ