बुधबार ७ कोरोना संक्रमितको मृत्यु, देशभर ५० जना भेन्टीलेटरमा उपचाररत

बुधबार ७ कोरोना संक्रमितको मृत्यु, देशभर ५० जना भेन्टीलेटरमा उपचाररत

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ , १४ असोज ।
गएको २४ घण्टामा देशभरबाट ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन ।
आज २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार ७ जना गरि देशभरबाट हाल सम्म ४ सय ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइ सकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आज कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौँकी ३४ र ८६ वर्षीया महिला , काठमाडौँकै ५४ वर्षीया पुरुष , रुपन्देहीका ८२ वर्षीया पुरुष , सुनसरीका ६० वर्षीया पुरुष , मोरंगका ६० वर्षीया पुरुष र सप्तरीका ३९ वर्षीया पुरुषले ज्यान गुमाएका हुन् ।

मन्त्रालयको अनुासर नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ