चेल्सीलाइ हराउदै टोटनह्याम क्वार्टरफाइनलमा

चेल्सीलाइ हराउदै टोटनह्याम क्वार्टरफाइनलमा

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी ।
कारबाओ कपको चौथो चरणको खेलमा टोटेनह्याम्पसंग लण्डन क्लब चेल्सी पराजित भएको छ । निर्धाराति समयमा खेल १-१ गोलान्तरमा सकिएछि पेनाल्टि सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो ।

चेल्सीका मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुकेका थिए । पछिल्ला ९ पेनाल्टीमा सफल भएका माउन्ट मंगलबार राति भने असफल बने ।
जितसंगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।

खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलमा लिएको थियो । चेल्सीका लागि वार्नरले पहिलो गोल गर्न सफल रहे ।

खेल सकिन ७ मिनेट अघि इरिक लामिलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए ।
चेल्सीका नयाँ गोलकिपर एडोर्ड मेन्डीले लण्डन क्लबबाट डेब्यु गरे र पहिलो खेलमै प्रभाव छाड्न सफल रहे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ