सिटिजन लाईफले आईपिओ जारी गर्ने, विक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल

सिटिजन लाईफले आईपिओ जारी गर्ने, विक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असोज १३ काठमाडौं । जीवन बीमा क्षेत्रमा सक्रिय रुपमा अघि बढीरहेको सिटिजन लाईफले आईपिओ जारी गर्ने भएको छ । सिटिजनलाईफले निष्काशन गर्न लागेको आईपिओ व्यवस्थापन एनआईबीएल एस क्यापिटलले गर्ने भएको छ । आज सिटिजन लाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच आईपिओ निष्काशनको बिक्री प्रबन्धकको काम गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कूल ७५ लाख कित्ता आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको सिटिजन लाईफले जनाएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । ७५ करोडको आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ