असोज १३ काठमाण्डौं । देशकै सबै भन्दा बढी जनघनत्व रहेको राजधानी काठमाण्डौं उपत्यकामा अहिले सम्मकै धेरै एकै दिन ९३४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाण्डौमा मात्रै ७४७ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा एक सय १४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ७३ जना थपिएका छन् ।
यसले उपत्यकामा बढ्दो भीड, सवारी चाप देखिदै गएका बेला संक्रमित पनि निरन्तर बढीरहेका छन् । त्यसै गरी धेरै जसो संक्रमितहरु घरमै बसिरहेका छन् । यसले दिन दिनै काठमाण्डौ उपत्यकामा देशभरीमै सबै भन्दा बढी जोखिम बढ्दै गएको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline