उपत्यकामा आज ८०९ जना संक्रमित थपिए

उपत्यकामा आज ८०९ जना संक्रमित थपिए

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

असोज ११ काठमाण्डौं । आज काठमाण्डौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित फेला परेका छन् । यो भनेको देशभर आज थपिएका संक्रमितको आधा भन्दा बढी हो । देशभर आज १५७३ जना थपिएका थिए ।
उपत्यका भित्र काठमाण्डौमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर कुल संक्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । आज जम्मा ८८५ जना मात्र डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९५ जना पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ