काठमाडौँ , ११ असोज ।
आइतबार सुनको मूल्यमा ६ सयले गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेर आइतबार तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सूनचादी व्यावसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline