२४ घण्टामा काठमाडौँ उपत्यकाका ४ सहित ८ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा काठमाडौँ उपत्यकाका ४ सहित ८ जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, अशोज १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ , १० असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
आज मृत्यु हुनेहरु सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँ उपत्यकामा काठमाडौँका २० र ७४ वर्षीया पुरुष , ललितपुरका ७६ वर्षीया पुरुष र भक्तपुरका ८८ वर्षीया पुरुषले ज्यान गुमाएका छन् ।
यसैगरी उपत्यका बाहिर सप्तरीका ६३ वर्षीया पुरुष , मकवानपुरका ७४ , रुजन्देहीका ७२ र कैलालीका ३० वर्षीया पुरुषले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका हुन् ।

आज ८ जनाको मृत्यु भए संगै कुल मृतकको संख्या ४ सय ६७ जना पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ