काठमाडौँ , १० असोज ।
२४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय २४ नयाँ संक्रमित फेला परेका छन् शनिबार काठमाडौँ उपत्यकामा ७ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार काठमाडौँमा ५ सय ८३ , भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएकोे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline