लागू औषध अफिम सहित श्रीमान श्रीमती नै पक्राउ

लागू औषध अफिम सहित श्रीमान श्रीमती नै पक्राउ

  • शनिबार, अशोज १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

असोज १० रोल्पा । रोल्पाको साविक थवाङ ५ का एक दम्पत्ति लागू औषध अफिम सहित पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ केजी अफिम बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई दाङ तलुसीपुर उपमहानगरपािलका वडा नं.६ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४६ बर्षे कम बहादुर बुढा र उनकी श्रीमती ४६ बर्षकै राजकुमारी रोका मगर रहेका छन् ।
उनीहरुलाई हिरासतमा राखेर लागू औषध मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ