उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार

उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

गाइघाट , ९ असोज ।
उदयपुरस्थीत त्रियुगा नगरपालिकाकाी १४ वर्षीया किशोरीमाथी बलात्कार भएको छ ।
बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ