उपत्यकामा ६३७ जना संक्रमित थपिए

उपत्यकामा ६३७ जना संक्रमित थपिए

  • बुधबार, अशोज ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

असोज ७ काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना रहेका छन् ।
उपत्यकामा अन्यत्रको तुलनामा ठूलो संख्यामा संक्रमण बढीरहेको छ । देशभर आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् ।
२४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८९३ जना रहेको छ । यो सगैँ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९१४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ