२४ घण्टामा ८ सय २३ जना कोरोना मुक्त भए

२४ घण्टामा ८ सय २३ जना कोरोना मुक्त भए

  • मङ्लबार, अशोज ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ , ६ असोज ।
नेपालमा गएको २४ घण्टामा ८ सय २३ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
मंगलबार ८ सय २३ जना डिस्चार्ज भएसंगै कुल निको हुनेहरुको संख्या ४८ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हाल १८ हजार १ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हाल संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन् ।

कुल कोरोना संकमित मध्य ७२ प्रतिशत निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ