काठमाडौँ , ५ असोज ।
काठमाडौँ उपत्यकाम सोमबार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौँमा ५ सय ३८ जना , ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना संक्रमित भएसंगै उपत्यकामा ६ सय ७४ नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार काठमाडौँ उपत्यकाका ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline