सोमबार १ हजार ५ जना कोरोना मुक्त भइ घर फर्के

सोमबार १ हजार ५ जना कोरोना मुक्त भइ घर फर्के

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ , ५ असोज ।
गएको २४ घण्टामा देशभरबाट १ हजार ५ जना डिस्चार्ज भएका छन् ।
आज १ हजार ५ जना निको भए संग्ै हाल सम्म ४७ हजार २ सय ३८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मनत्रालयको अनुसार हाल १७ हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी मन्त्रालयले जनाए अनुसार हाल ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरि होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना बसेका छन् ।

नेपालमा कुल कोरोना संक्रमित मध्य ७२ प्रतिशत कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ