सोमबार ११ सय ५४ नयाँ संक्रमित थपिए

सोमबार ११ सय ५४ नयाँ संक्रमित थपिए

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ , ५ असोज ।
गएको २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ११ सय ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ११ सय ५४ जना नयाँ संक्रमित थपिए संगै देशभर ६५ हजार २ सय ७६  संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा ८९ सय २१ जना रहेका छन् ।

आज ९ हजार ५ सय ३३ नमुना परिक्षरण गरिएकोमा ११ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ