असोज ३ काठमाण्डौं । उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ७११ जना संक्रमित थपिएका छन् ।
जस अनुसार काठमाण्डौंमा ७११, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना रहेका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ६२७९७ पुगेको छ । देशभरमा सक्रिय संक्रमित १७ हजार १२९ रहेका छन् ।
आज १४ सय ४७ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । अहिले सम्म कोरोना जीत्नेको संख्या ४५ हजार २६७ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline