काठमाडौँ , ३ असोज ।
गएको २४ घण्टामा १४ सय ४७ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज १४ सय ४७ जना निको भए संगै कुल निकोहुने हरुको संख्या ४५ हजार २ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ७७ सय ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना र होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना बसेका छन् ।
कुल कोरोना संक्रमित मध्य ७२ प्रतिशत अर्थात ४५ हजार २ सय ६७ जना निको भएको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline