१६ घण्टाको अन्तरमा ललितपुरमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

१६ घण्टाको अन्तरमा ललितपुरमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

  • शनिबार, अशोज ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

ललितपुर , ३ असोज ।
ललितपुरमा उपचाररत चार कोरोना संक्रमितको ृत्यु भएको छ ।
ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।

कार्यालयको विज्ञप्ती अनुसार पाटन अस्पतालमा उवचाररत सर्लाहीका ६० वर्षीय पुरुषको निधन भएको हो । उनी भदौ २६ गते भर्ना भएका थिए ।
त्यस्तै भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।

त्यसैगरी मेघा अस्पतालमा उपचाररत भक्तपुरकी ९० वर्षीया महिलाको पनि आज मृत्यु भएको हो । उनी असोज १ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ