काठमाडौँ , २ असोज ।
आज थप सात कोरोना संक्रमितको निधन भएको छ ।
आज ५ पुरुष र २ महिला गरी ७ कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा काठमाडौँका ८५ वर्षीया महिला , काठमाडौँकै ८८ वर्षीष पुरुष , भक्तपुरका ८२ वर्षीया पुरुष , ललितपुरकी ६६ वर्षीषय महिलाले ज्यान गुमाएका छन् ।
यसैगरी आजै मोरंगका ६६ र ६६ वर्षे दुइ पुरुष र नवलपरासीका ३१ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ०.६३ प्रतिशत अर्थात ३९० जनाले ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline