काठमाडौँ , २ असोज ।
काठमाडौँ यपत्यकामा दिनहु संक्रमण दर बढ्दै गएको छ ।
यहि क्रममा आज ८ सय ५९ जना फेला परेका छन् ।
आज काठमाडौँमा ६ सय ९८ , भक्तपुरमा ८२ जना , ललितपुरमा ७९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २० नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline