असोज १ काठमाण्डौं । दिनहुँ संक्रमण तीव्र हुदै गएको काठमाण्डौं उपत्यकामा आज ६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना संक्रमित थपिएका छन् ।
अहिले सबै भन्दा बढी प्रादेशिक हिशाबले बागमति प्रदेश संक्रमित धेरै हुने प्रदेश रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline