काठमाण्डौं उपत्यकामा आज ७३७ संक्रमित थपिए

काठमाण्डौं उपत्यकामा आज ७३७ संक्रमित थपिए

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भदौ ३१ काठमाण्डौं । दिन दिनै संक्रमण तीव्र बन्दै गएको काठमाण्डौं उपत्यकामा आज ७३७ संक्रमित थपिएका छन् । त्यस मध्य सबै भन्दा धेरै काठमाण्डौमा ६५२, ललिपतुरमा ६० र भक्तपुरमा २५ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यकामा सबै भन्दा बढी जनघनत्व रहेका कारण पनि कोरोनाको केन्द्र बन्दै गएको छ । अब निषेधाज्ञा खुकुलो बनेको अवस्थामा संक्रमित अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ