काठमाडौँ , ३१ भदौ ।
नेपालमा गएको २४ घण्टामा थप १ हजार ६८ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज १०६८ जना निको भएसंगै हालसम्म ४१ हजार सात सय ६ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ७ हजार ८ सय २ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा कुल कोरोना संक्रमित मध्य हाल सम्म ७१.५ अर्थात ४१ हजार ७ सय ६ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline