आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, ३१ भदौ ।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा कुनै तलमाथि भएको छैन । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि मंगलबारको जति नै रु १३४० रहेको महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ