अन्तर्राष्ट्रिय उडान असोज १ गतेदेखि खुला,कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा खुला

अन्तर्राष्ट्रिय उडान असोज १ गतेदेखि खुला,कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा खुला

७२ घण्टा भित्रको पिसिआर रिर्पोट नेगेटिभ आवश्यक

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 39.7K
    SHARES

काठमाडौँ , ३० भदौ ।
सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
त्यसका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा खुला गर्ने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा भएको निर्णय मंगलबार पत्रकार सम्मेलनाम बताउने क्रममा सरकारका प्रवक्तासमेत रहेका प्रदिप ज्ञवालीले सो निर्णय भएको जनाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ