काठमाडौँ , २९ भदौ ।
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० कायम भएको छ । आइतबारको छापावाल सुनको मुल्य भन्दा सोमबार प्रतितोला ४०० ले वृद्धि भइ ९६ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline