काठमाडौँ उपत्यकामा ५९७ सहित देशभर १ हजार ३९ नयाँ संक्रमित थपिए (सुचि सहित )

काठमाडौँ उपत्यकामा ५९७ सहित देशभर १ हजार ३९ नयाँ संक्रमित थपिए (सुचि सहित )

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ , २८ भदौ ।
काठमाडौँ उपत्यका अहिले कोरोना संक्रमण फैलिनेमा ईपिसेन्टरको रुपमा रहेको छ ।
यस्तै कममा आज काठमाडौँ उपत्यकामा ५९७ नयाँ संक्रमित थपिएका छन् ।

आज काठमाडौँमा चार सय ८३जना , भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ