उपत्यकामा ६ सहित थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु

उपत्यकामा ६ सहित थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ , २८ भदौ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्ने क्रममा रहेको छ । यसै क्रममा गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज ६ पुरुष र तीन महिला गरी ९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज मृत्यु हुनेहरुमा काठमाडौँका ६५र६५ वर्षका दुइ महिला रहेका छन् । यसैगरी काठमाडौँकै ५९ , ७० , ६४ र ५९ वर्षीया पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ ।

आजै मोरंगका ६९ वर्षीष पुरुष , सिन्धुपाल्चोकका ५९ वर्षीया पुरुष र कास्कीकी ४५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ०.६४ जनाको मृत्यु भएसंगै नेपालमा कुल मृतकको संख्या तीन सय ४५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ