आईपीएल खेल्न सन्दिप आईतबार युएई पुग्ने

आईपीएल खेल्न सन्दिप आईतबार युएई पुग्ने

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२६ भदौ ।
ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार युएई पुग्ने भएका छन् ।
क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागोमा रहेका सन्दिप उतैबाट भोली युएईका लागि उड्ने उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

सिपिएलमा उनको टोली सेमिफाईनलमै पराजित भएपनि उनको प्रर्दशन भने उत्कृष्ट रहेको थियो । उनले ११ मध्ये १० खेलमा १२ विकेट हात पारेका थिए ।

सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने आईपीएलमा उनको टोली दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० किंग्स इलेभेन पञ्जावसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्ने छ । पहिलो दिन मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ