सुनको मुल्य प्रतितोला ९६ हजार पाचँ हजार कायम

सुनको मुल्य प्रतितोला ९६ हजार पाचँ हजार कायम

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ , २६ भदौ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य हिजोको भन्दा तीन सयले घटेर ९६ हजार पाचँ सय कायम भएको छ । बिहीबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ८००मा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैगरीशुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३१० रुपैयाँमा कारोबार भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ