ललितपुर , २६ भदौ ।
ललितपुरमा उपचाररत काठमाडौँका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ ।
संक्रमित पुरुषको शुक्रबार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गरि जानकार गराएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline