सेरेना यूएस ओपनको सेमिफाइनलमा प्रवेश

सेरेना यूएस ओपनको सेमिफाइनलमा प्रवेश

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी ।
सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
सेरेनाले क्वार्टरफाइनलको खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेकी हेन् ।

जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।
अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले खेलको सुरुवातमा संघर्ष झेल्नु परेको थियो ।

भेट्रान खेलाडी सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्कासंग खेल्नेछिन् ।

सेरेनाले पछिल्ला ३ वर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न फेरी एक सुस्त सुरुवात गर्न नसकिने बताएकी छिन् ।

सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ