आज ९सय १८ जना कोरोनामुक्त भइ घर फर्कन सफल

आज ९सय १८ जना कोरोनामुक्त भइ घर फर्कन सफल

  • बुधबार, भदौ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ , २४ भदौ ।
नेवालमा गएको २४ घण्टामा ९ सय १८ जना निको भएर घर फर्केका छन् । आज ९ सय १८ जना निको भएसंगै नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको संख्या ३३ हजार आठ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु ।

अहिले पाचँ हजार चार सय ८० जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ९ सय ८८ जना रहेका छन् भने सात हजार ३७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्य ६८.८प्रतिशत निको भइ घर फर्किसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ