बेलायतमा ३.९ म्याग्नीच्युडको भूकम्प

बेलायतमा ३.९ म्याग्नीच्युडको भूकम्प

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

लन्डन , २३ भदौ ।
बेलायतमा मंगलबार ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा ३श्.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
घरका सोफाहरू तथा दराजहरु हल्लिएको स्थानीयहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ