भदौ २३ काठमाडौँ । काठमाडौं उपत्यकामा आज ३९६ कोरोना संक्रमित भेटिएका छन् । त्यस मध्य काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल भर ९ सय २ जना संक्रमित थपिएर कुल ४८ हजार एक सय ३८ जना पुगेको छ ।
भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरे पनि उपत्यकामा संक्रमित थपिने क्रम जारी नै छ । धेरै तिरबाट निषेधाज्ञा अन्त्यको माग भईरहेको छ । यस अघि थपिएको निषेधाज्ञा भोली सकिदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline