एकैदिन २२ सय ८७ जना निको भइ घर फर्कन सफल

एकैदिन २२ सय ८७ जना निको भइ घर फर्कन सफल

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ , २३ भदौ ।
गएको २४ घण्टामा नेपालमा अहिले सम्मकै धेरै २२ सय ८७ जनाले कोरोना जितेर घर फर्केका छन् । आज २२ सय ८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जितेर भर फर्कनेको संख्या ३२ हजार नौ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिले संथागत आइसोलेसनमा आठ हजार ५३ र होम आइसोलेसनमा छ हजार आठ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा केहीदिन देखि कोरोना संक्रमितको संख्या बढ्नु भन्दा पनि निको भएर घर फर्कनेको संख्या बढ्दै गएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित मध्य ६८.५ प्रतिशत निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ