काठमाडौँ , २२ भदौ ।
गएको २४ घण्टामा नेपालमा १७ सय ३६ जनाले कोरोना जितेर घर फर्केका छन् । आज १७ सय ३६ ले कोरोना जितेसगैं नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या दैनिक रुपमा बड्दै गएको छ , जुन खुशिको कुरा हो ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ६५ प्रतिशत निको भएका छन् ।
त्यसैगरी हाल नेपालमा चार हजार सात सय ३९ जना क्वारेन्टाइनमा र नौ हजार ६९ जना आइसोलेसनमा बसेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline