आज उपत्यकामा ३२६ संक्रमित थपिए

आज उपत्यकामा ३२६ संक्रमित थपिए

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भदौ २२ काठमाण्डौं । आज उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा जना, ललितपुरमा जना र भक्तपुरमा जना रहेका छन् ।आज काठमाण्डौमा २९३, ललितपुर २० र भक्तपुरमा १३ जना थपिएका छन् ।  उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरे पनि संक्रमित थपिने क्रम रोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ