कोरोनाले मृत्यु भएका व्यक्तिको मृगौला निकालिन्छ भनेर भ्रम फैलाएको आरोपमा सुवाल लिम्बु पक्राउ

कोरोनाले मृत्यु भएका व्यक्तिको मृगौला निकालिन्छ भनेर भ्रम फैलाएको आरोपमा सुवाल लिम्बु पक्राउ

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भदौ २२ काठमाडौँ । विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाएको भन्दै प्रहरीले सुवास लिम्बुलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरिएको हो ।
विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौला लगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको हो ।
उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।

यस अघि हिजो मात्रै सरकारले सामाजिक सञ्जालमा कोरोना बारे भ्रम फैलाउनेलाई कार्बाही गर्ने चेतावनी दिएको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ