अहिले सम्मकै धेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्के

अहिले सम्मकै धेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्के

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौँ , २१ भदौ ।
नेपालमा गएको २४ घण्टामा अहिले सम्मकै भेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्केका छन् । आज १८ सय १४ जनाले कोरोना जिते सगैँ नेपालमा कोरोना मुक्त भए घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनभयो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको छ ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ६३ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ