२९ शसस्त्र र १९ प्रहरी र थुनुवा सहित बारामा ६३ जनामा कोरोना संक्रमण पुष्टी

२९ शसस्त्र र १९ प्रहरी र थुनुवा सहित बारामा ६३ जनामा कोरोना संक्रमण पुष्टी

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भदौ बारा २१ । बारामा कोरोना बिरुद्ध अग्रपक्तिमा खटिएका २९ जना शसस्त्र प्रहरी, १९ जना नेपाल प्रहरी चार जना थुनुवा र ११ जना अन्य गरी ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पतलैयामा रहेको पोष्टका शसस्त्र प्रहरी र सीमरा प्रहरी चौकी र त्यहीका थुनुवामा संक्रमण देखिएको छ ।
लगातार सुरक्षाकर्मी देशभर संक्रमित हुने क्रम बढीरहेको छ ।
उनीहरु सबैको आज रिपोर्ट आएको बाराका स्वास्थ्य कार्यलयका प्रमुख राम नरेश यादवले जानकारी दिए । बारामा पनि लगातार कोरोना संक्रमित बढीरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ