काठमाण्डौं उपत्यकामा आज ४०८ संक्रमित थपिए

काठमाण्डौं उपत्यकामा आज ४०८ संक्रमित थपिए

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भदौ २० काठमाण्डौं । काठमाण्डौं उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन् ।
त्यस मध्य काठमाण्डौमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना रहेका छन् ।
उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी भएको भए पनि संक्रमित बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ