शुक्रबार हराएका सहनीको शब खोलामा फेला

शुक्रबार हराएका सहनीको शब खोलामा फेला

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

भदौ २० रौतहट । रौतहटको गरुडा नपा २ का स्थानीय राम चन्द्र सहनीको ५५ बर्सिय छोरा जगदीश सहनीको लास नजिकैको चादी खोलामा भेटिएको छ। शुक्रबार देखि हराएको सहनिको शबलाई स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए।
मानसिंक संतुलन ठिक नभएको कारण डुबेर मृत्यु भएको स्थानीयहरुको भनाइ छ।घटना स्थल इलाका प्रहरी गरुडाको टोलि पुगेर लासलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाउने तयारी भइरहेको वडा अध्यक्ष बिशुनदेब सहनीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ