नेपाल निजामति कर्मचारी युनियन (संघ) बाराद्वारा अमृता अनाथ आश्रममा स्वास्थ्य सामग्रि वितरण

नेपाल निजामति कर्मचारी युनियन (संघ) बाराद्वारा अमृता अनाथ आश्रममा स्वास्थ्य सामग्रि वितरण

  • शुक्रबार, भदौ १९, २०७७
  • राहुल गुप्ता

  • 16.7K
    SHARES

बारा, १९ भदाै । नेपाल निजामति कर्मचारी युनियन (संघ) बाराले शुकवार अमृता अनाथ आश्रममा स्वास्थ्य सामग्रि वितरण गरेकाे छ ।

सघंको स्थापना दिवसको अवसरमा अमृता अनाथ आश्रम कलैया बारामा काेराेना महामारीबाट बच्न प्रयाेग हुने स्यानिटाइजर लगायतका सामग्रि वितरण गरिएकाे बारा जिल्ला कार्य समितिका अध्यक्ष हरिओम प्रसाद साहले बताए ।

शाहकाे अध्यक्षतामा सेनिटाइजर, मास्क चामल, कहि खाधन् सामग्री नगद ८०००, साबुन र गलोबस हस्तान्तरण बितरण गरिएकाे हाे ।

चामल बितरण कार्यक्रमका नेपाल निजामति कर्मचारी युनियन संघ का गजेन्द्रर यादव, बिनोद यादव, आयुव साह, मुकेश प्रजापति किरोरी यादव लागयतको उपस्थिती रहेको कार्य समिति अध्यक्ष साहले बताए। संघले खास गरी रिक्सा चालक तथा अमृता अनाथ आश्रम र असाहयलाई पनि राहत तथा स्वास्थ्य सामग्री वितरण गरेकाे बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ