अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाइ बुझाए राजीनामा पत्र

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाइ बुझाए राजीनामा पत्र

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ , १९ भदौ ।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाइ राजीनामा पत्र दिएका छन् ।

आज बसेको राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

नेकपााको हिजो बसेको सचिवालय बैठमा गौतमलाइ राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएसंगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको र उनले राजिनामा दिन बाध्य भएका हुन् ।

यसैपनि उनको मन्त्रीपद शनिबार स्वत: सकिदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ