काठमाडौँ , १९ भदौ ।
नेपालमा गएको २४ घण्टामा एक हजार तिन सय ५४ जना कोरोनामुक्त भइ घर फर्केका छन् । आज एक हजार तिन सय ५४ जना निको भएसगैं नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या २५ हजार पाचँ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार नेपालमा कुल संक्रमित भएकाहरु मध्य ५८ प्रतिशत कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline